सरकारले सातवटै प्रदेशको अस्थायी मुकाम तोकेको छ । बुधबार दिउँसो बसेको प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठकले प्रदेशहरुको अस्थायी मुकाम तोकेको कानुनमन्त्री यज्ञबहादुर थापाले जानकारी दिए। जस अनुसार प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को कैलालीलाई अस्थायी मुकाम तोकिएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सत्यम र निताले जिते धनकुटा कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि (भिडियोसहित)
धनकुटा । सुनसरीका सत्यम सुब्बा र मोरङकी निता लम्सालले धनकुटामा सञ्चालित कोशी प्रदेश स्तरीय खुला दोस्रो धनकुटा कप ब्याडमि...
सहिदभूमि गाउँसभाको दोस्रो अधिवेशन सम्पन्न
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाको दोस्रो गाउँसभाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । फागुन १९ गते सुरु भएको दोस्रो अ...
धनकुटाको मदनचोकमा रक्तदान गरिने
धनकुटा । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले आगामी सोमबार धनकुटामा रक्तदान कार्यक्रम गर्ने भएको छ । युवा संघको आसन्न न...
सुरु भयो रात्रिकालीन विराट गोल्डकप, उद्घाटन खेलमा पुलिसलाई हराउँदै विराटनगर बिजयी
विराटनगर । घरेलु टिम विराटनगर सिटीले विराट गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । सहिद रङ्गशालामा बिहीबार रा...
राष्ट्रिय फुटबल टिमबाट सुजलले लिए सन्यास
धनकुटा । चर्चित फुटबल खेलाडी सुजल श्रेष्ठले नेपाली राष्ट्रिय फुटबल टिमबाट सन्यास लिएका छन् । नेपाली राष्ट्रिय फुटबल टोली...
धरानमा भारतीय गाडीभित्र भेटियो तीन सय किलो गाँजा
सुनसरी । धरान उप–महानगरपालिका–४ बाट भारतीय गाडीमा ठुलो परिमाणमा गाँजा भेटिएको छ । जीजे ०१ एचक्यू २४६१ नम्बरको भारतीय स्क...