- सन्तोष सुवेदी/संगालोखबर

धनकुटा नगरपालिका–५ कर्मिटारका गोविन्द श्रेष्ठले सयपत्री फूल खेतीबाट मनग्य आम्दानी गर्ने गरेका छन् । तीन वर्ष अघिदेखि व्यवसायिक फूल खेतीमा लागेका श्रेष्ठले अहिले फुल बिक्री गरेर वार्षिक ४ लाख भन्दा बढी कमाइरहेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!