- संगालोखबर

विद्युत लाइन लथालिंङ्ग छ, बत्ती अनियमित हुँदा सर्वसाधरणहरु हैरान छन्, व्यवसायहरु चौपट हुँने अवस्था बनिसक्यो । धराप अवस्थामा रहेका पोलहरु ढलेर सर्वसाधरणले अनहाकमा ज्यान गुमाउँनु परिरहेको छ, पोल नफेरिदा अझै दुर्घटना बढ्ने भयले सर्वसाधरण आतंकित छन् । तरपनि, विद्युत प्राधिकरण भने समस्याको समाधान गर्नुको सट्टा बत्तीको महसुल उठाउँनमा मात्र केन्द्रित हुनु गलत हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!