- संगालोखबर सम्वाददाता

नेकपा एमालेका उपाध्यक्ष ईश्वर पोखरेलले प्रदेश १ को नामकरण गर्दा सबैलाई समेट्ने गरी साझा नाम राख्नुपर्ने बताएका छन् । प्रेस चौतारी प्रदेश कमिटीले मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले यस्तो बताएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!