- संगालोखबर सम्वाददाता

सप्तकोशी नदीमा आज यस वर्षकै उच्च वहाव मापन भएको छ । केही दिनको निरन्तर बर्षाले नदीको बहाव यस वर्षकै उच्च विन्दुमा पुगेको हो । पछिल्लो मापन अनुसार सप्तकोशीमा २ लाख ५७ हजार ७ सय ९० क्यूसेक प्रतिसेकेण्ड वहाव पुगेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!