- संगालोखबर सम्बाददाता

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ताको खेलका कारण कांग्रेस बदनाम बन्दै गएको बताएका छन् । धनकुटा आज नेपाली कांग्रेसको प्रथम जिल्ला सम्मेलन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले सत्ता प्राप्तिका लागि जे पनि गर्न तयार हुने परिपाटी हावी हुँदै गएका कारण कांग्रेस बदनाम बन्दै गएको बताएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!