- ईश्वर थापा/संगालोखबर

धनकुटाको राजारानीमा जारी प्रदेश स्तरीय प्रथम सगरमाथा कप भलिवल प्रतियोगिताको उपाधिका लागि सुनसरी र ओखलढुंगाबीच प्रतिष्पर्धा हुने भएको छ । सोमवार भएको सेमिफाइनलमा सुनसरीले ताप्लेजुङलाई र ओखलढुंगाले भोजपुरलाई पराजित गर्दै दुवै टिमले फाईनलको यात्रा सुरक्षित गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!