- संगालोखबर सम्वाददाता

स्वतन्त्र सांसद अमरेश कुमार सिंह प्रतिनिधि सभाको बैठकमा लुगा खोलेर नाङ्गिएका छन्  । सोमबार प्रतिनिधिसभाको बैठक चलिरहँदा सांसद सिंहले लुगा खोलेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!