एमाले स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले संविधान संशोधन विधेयक कुनै पनि हालतमा पारित नहुँने दावी गरेका छन । देशब्यापी कार्यक्रम अनरुप एमाले धनकुटाले सञ्चालन गरेको चार महिने जनपरिचालन अभियान समापनका अवसरमा सोमवार डाँडाबजारमा अयोजित सभालाई संबोधन गर्दै नेम्वाङले यस्तो वताएका हुन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!