- संगालोखबर सम्वाददाता

निर्वाचन आयोगमा दर्ता रहेका ४१ वटा राजनीतिक दलको दर्ता खारेज भएको छ । तीन बर्षसम्म लेखा प्रतिवेदन नबुझाउँने दलहरुको दर्ता खारेज गरिएको आयोगले जनाएको छ । निर्वाचन आयोगको बैठकले लेखा प्रतिवेदन नबुझाउँने दलहरुको दर्ता खारेज गर्ने निर्णय गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!