- रबिन कटेल/संगालोखबर

धनकुटा र तेह्रथुमका बिभिन्न सडक मर्मतको करिव अढाई करोड रकम भुक्तानी नगरी निर्माण कम्पनीका पदाधिकारी सम्पर्क बिहिन भएको भन्दै पीडितहरुले आन्दोलन थालेका छन । रकम भुक्तानीको माग गर्दै उनीहरुले सिधुवा स्थित वाईपी कन्ट्रक्सनको फिल्ड कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेका छन । पीडितहरुले वाईपी कन्ट्रक्सनको डोजर, ट्रिपर लगायत करिव एक दर्जन सवारी साधन नियन्त्रणमा लिएका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!