- संगालोखबर सम्वाददाता

संखुवासभाको मादी नगरपालिका–१ उम्लिङमा एकै परिवारका ६ जनाको सामूहिक हत्या भएको घटनाले नयाँ मोड लिएको छ । यसअघि स्थानीय नातेदार लोकबहादुर कार्की एक्लैले चिर्पटले हानेर ६ जनाको हत्या गरेको प्रहरीले बताएको भएपनि अहिले घटनाका मुख्य योजनाकारसहित थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!