- संगालोखबर सम्वाददाता

संखुवासभा जिल्ला अस्पतालमा भेन्टिलेटरसहितको आइसीयू सेवा सुरु भएको छ । विशेषज्ञ चिकित्सकको व्यवस्था मिलाएर जिल्ला अस्पतालमा दुई वटा भेन्टिलेटरसहित पाँच बेडको आईसीयू सेवा सञ्चालन गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!