- संगालोखबर सम्वाददाता

संखुवासभाको पाचखपन नगरपालिका–३ मा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय दिपन राई छन् । सोमबार राती १२ बजे राईकी श्रीमती २९ बर्षीया बिष्णुमाया मृत अवस्थामा फेला परेकी थिइन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!