- संगालोखबर सम्वाददाता

संखुवासभाको चैनपुर–१० दुम्कटास्थित खाँदबारी लेगुवा सडक खण्डमा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ४२ जना घाइते भएका छन् । आज दिउँसो मलामी बोकेर पिलुवा खोलाबाट फर्कदै गरेको को २ त ३९६१ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!