- संगालोखबर सम्बाददाता

बर्षासँगै आएको बाढीले बगाउँदा संखुवासभामा एक जनाको मृत्यु भएको छ । १८ जना बेपत्ता भएका छन् भने तीन जना घाइते छन् । भौतिक क्षतिको विवरण संकलन भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!