संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिका–१ स्थित भित्रि सडक खण्डमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा सभापोखरी–२ का फत्तेमान राईका ११ बर्षीय छोरा निशान छन् ।

बाटो क्रस गर्दै गरेका बालकलाई प्रदेश १–०२–००३ त १२२९ नम्बरको ट्याक्टरले ठक्कर दिँदा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

Advertisement

ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!