हावाहुरी र बर्षासँगै चट्याङ पर्दा आँखिभूइ हुमिङका २२ बर्षिय नविन जिमी राईको मृत्यु भएको ईलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख अर्जुन पोख्रेलले जानकारी दिए । मृतक जिमी माम्लिङ स्थित रामेश्वर क्याम्पसका स्ववियु अध्यक्षसमेत हुन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!