- संगालोखबर सम्वाददाता

संखुवासभाको मादी नगरपालिका–१ उम्लिङमा एकै परिवारका ६ जनाको हत्या प्रकरणमा संलग्न चार जनालाई जिल्ला अदालत संखुवासभाले आजीवन कारावासको फैसला सुनाएको छ । अदालतले एकै परिवारका ६ जनाको हत्या आरोपमा पक्राउ परेका मध्ये चार जनालाई आजीवन कारावास र जनही २ लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!