- संगालोखबर सम्वाददाता

संखुवासभाको मादी नगरपालिका–१ उम्लिङमा एकै परिवारका ६ जना मृत फेला परेका छन् । स्थानीय बौद्धमान कार्कीको घरका ६ जना मृत फेला परेको प्रहरीले जनाएको छ । बौद्धमान जीवित छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!