- संगालोखबर सम्वाददाता

संखुवासभाको खाँदवारीबाट लागुऔषध अफिमसहित एक बृद्ध पक्राउ परेका छन् । खाँदवारी नगरपालिका–७ का ६९ बर्षीय जय चापागाईलाई प्रहरीले अफिमसहित पक्राउ गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!