धनकुटाको कागतेमा सम्पन्न अन्तर वडा स्तरिय पुरुष भलिबल प्रतियोगिताको उपाधी वडा नं. ७ ले जितेको छ । फाईनल खेलमा वडा नं. ६ लाई ३–१ को सेटमा स्तब्ध बनाउदै वडा नं. ७ ले उपाधि जितेको हो ।
प्रकाशित मिति: आइतबार, जेठ २७, २०७५
समय: १४:१२:५०
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।