- ईश्वर थापा/संगालोखबर

 

धनकुटाको कागतेमा सम्पन्न अन्तर वडा स्तरिय पुरुष भलिबल प्रतियोगिताको उपाधी वडा नं. ७ ले जितेको छ । फाईनल खेलमा वडा नं. ६ लाई ३–१ को सेटमा स्तब्ध बनाउदै वडा नं. ७ ले उपाधि जितेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!