- संगालोखबर सम्वाददाता

पूर्वी नेपालबाट जापान पुगेका नेपालीहरुको संस्था ‘पुर्वी नेपाल विकास सहकार्य केन्द्र’ ले संखुवासभाका मृगौलापीडित सन्देश जिमीलाई आर्थिक सहयोग गरेको छ । दुवै मृगौला काम नलाग्ने भई उपचार गराईरहेका धर्मदेवी नगरपालिका–६ होम्बोङका जिमीलाई केन्द्रले ७० हजार संकलन गरी हस्तान्तरण गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!