भर्खरै सम्पन्न सिमारा गोल्डकपको उपाधि विजेता संकटा क्लव चौथो रमपम उदयपुर गोल्डकपको सेमिफाईनलबाटै बाहिरिएको छ । थारुहट उदयपुर रंगशाला गाईघाटमा भएको गोल्डकपको सोमबारको पहिलो सेमीफाईनल खेलमा मोरङ ११ सँग २–१ गोलले पराजित हुदै संकटा बाहिरिएको हो । संकटालाई पराजित गरेसंगै मोरङ गोल्डकपको फाईनलमा प्रवेश गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!