- बिनोद बिष्ट/संगालोखबर

श्रृङ्खला खतिवडाले ‘मिस नेपाल २०१८’ को उपाधि जितेकी छिन् । राजधानीको अन्नपूर्ण होटलमा बुधबार राति भएको ग्रान्ड फिनालेमा २४ प्रतिस्पर्धीलाई उछिन्दै हेटौंडाकी २२ बर्षीय खतिवडाले उपाधि जितेकी हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!