- संगालोखबर सम्वाददाता

मोरङको रंगेली-५ आँपगाछी टोलका चार जनालाई नवजात शिशुको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २५ वर्षीया खुस्वु मण्डल, उनका श्रीमान २८ वर्षीय अरुण मण्डल, उनका बुबा ५० वर्षीय नागेश्वर मण्डल र उनकी आमा ४८ वर्षीया उर्मिला मण्डल छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!