- बिनोद बिष्ट/संगालोखबर

भगवान श्रीकृष्णको पुजा आराधना गरी आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइदैछ । पर्वको अवसरमा आज देशभरका कृष्ण मन्दिरहरूमा बिहानैदेखि भक्तजनको घुँइचो लागेको छ । भगवान श्रीकृष्णलाई ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!