- सन्तोष सुवेदी/संगालोखबर

महाशिवरात्रिको अवसरमा आज धनकुटाको मुलघाटस्थित विश्रान्ति मन्दिरमा भक्तजनको घुँइचो लागेको छ । भगवान शिवको पुजा आराधना गर्न मन्दिरमा भक्तजनको घुँइचो लागेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!