- संगालोखबर सम्वाददाता

मोरङको बेलबारीमा व्यङ्ग्य निबन्ध संग्रह मुखास्त्र लोकार्पण गरिएको छ । व्यङ्ग्य निबन्धकार भैरव अर्यालको ४५ औं स्मृतिको अवसरमा एक कार्यक्रमकाबीच मुखास्त्र लोकार्पण गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!