- भेषराज कटेल/संगालोखबर

ह्वीलचियर मार्फत बिश्वशान्ती यात्रामा निस्किएका तेजबहादुर कार्कीलाई धनकुटामा जिफन्ट आबद्ध महिलाहरुले सम्मान गरी आर्थिक सहयोग उपलब्ध गराएका छन् । शान्तिकालागि बिश्व भ्रमणमा निस्किएका कार्कीलाई जिफन्ट र फाफुन सम्बद्ध श्रमिक महिलाहरुले बजारमा सहयोग संकलन गरी ३० हजार पाँच सय हस्तान्तरण गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!