- संगालोखबर सम्वाददाता

ब्राजिल विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मेक्सिकोलाई २–० गोलअन्तरले पराजित गर्दै ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको हो । ब्राजिलको जितमा नेयमार र रोबेर्टो फिर्मिनोले गोल गरे । पहिलो हाफमा दुबैले गोलरहित बराबरी खेलेका थिए । सुरुवाती समयमा नै आक्रमक खेल खेलेको मेक्सिकोले गोल गर्न भने सकेन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!