- रबिन कटेल/संगालोखबर

विराटनगरस्थित विराट नर्सिङ्ग होममा शल्यक्रिया गरेर महिलाको पाठेघरबाट ९ किलोको ट्यूमर निकालिएको छ । मोरङको पथरीशनिश्चरे नगरपालिका–४ की ३९ बर्षीया महिलाको पाठेघरबाट ९ किलो २ सय ग्रामको ट्यूमर अर्थात मासुको डल्लो निकालिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!