- संगालोखबर सम्वाददाता

विराटनगरमा बिहिबारदेखि सुरु हुन लागेको विराट एक्स्पोको सम्पूर्ण तयारी पुरा भएको छ । विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा हुँने एक्स्पोको बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!