- संगालोखबर सम्वाददाता

विराटनगर विमानस्थलमा २ अर्ब ४२ करोडको लागतमा नयाँ टर्मिनल भवन निर्माण गरिने भएको छ । १६ हजार २७७ वर्ग मिटर क्षेत्रफलको सुविधा सम्पन्न टर्मिनल भवन निर्माण गर्न लागिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भवन शिलान्यास गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!