- संगालोखबर सम्वाददाता

विराटनगर महानगरपालिकामा दर्ता भएको प्रमाणपत्र लिएर मात्रै व्यवसाय र फर्मलाई ऋण दिन विराटनगर क्षेत्रमा सञ्चालित वाणिज्य बैंकहरु तयार भएका छन् । आन्तरिक आम्दानीलाई बलियो बनाउने अभियानअन्तर्गत महानगरले वाणिज्य बैंकका प्रादेशिक कार्यालयका प्रमुखहरुलाई बोलाएर बुधबार छलफल गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!