- संगालोखबर सम्वाददाता

विराटनगर महानगरपालिकाले सामुदायिक कुकुरको बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउँने अभियान सुरु गरेको छ । विराटनगर–१२ स्थित सामुदायिक भवनमा कुकुरको बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप अभियान सञ्चालन गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!