- प्रेम देवान/संगालोखबर

विराटनगर–२ मा रहेको न्यू बिक्की हार्डवेयरमा कार्यरत सुरक्षा गार्डको हत्या भएपछि पीडित पक्षले सोमबार मृतकको शव वीच सडकमा राखेर विरोध प्रदर्शन गरेका छन् । विराटनगर–४ का ५० वर्षीय टंक भट्टराईको हत्या गरेको अवस्थामा आईतबार विहान शव फेला परेको थियो । घटनापछि हत्यारालाई तत्काल पक्राउ गरि कारबाहीको माग गर्दै पीडित पक्षले बिराटनगर–धरान सडकमा शव राखेर प्रदर्शन गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!