- संगालोखबर सम्वाददाता

विराटनगरको भृकुटी चौक नजिक गएराती मोटरसाइकलमाथि एक बृद्धको शव फेला परेको छ । विजुली अफिस नजिक कोशी राजमार्गमा को ४ प २३१६ नम्बरको आफ्नै मोटरसाइकलमाथि घोप्टो परेको अवस्थामा विराटनगर–५ मुनापथका ६५ वर्षीय सुदर्शन न्यौपाने मृत फेला परेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!