- संगालोखबर सम्वाददाता

विराटनगर महानगरपालिका–१२ स्थित संगम गित गजलमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । शनिवार राती करिब ९ बजे छापा मारेर प्रहरीले जुवा खेल्नेहरुलाई पक्राउ गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!