- गोमा ढुंगाना/संगालोखबर

विराटनगरको ट्राफिक चोकमा एक युवामाथि छुरा प्रहार भएको छ । आज दिउँसो करिब ३ः२० बजे विराटनगर–१५ का ३२ वर्षीय राहुल कुमार साहमाथि छुरा प्रहार भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!