- संगालोखबर सम्बाददाता

कोशी प्रदेशको राजधानी विराटनगरमा आज बिहान ६ बजेदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले सूचना निकालेर अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!