- रबिन कटेल/संगालोखबर

विराटनगर महानगरपालिका–९ स्थित हस्पिटल चौकमा गएराती आगलागी हुँदा एउटा घर र चार वटा पसल जलेर नष्ट भएका छन् । आगलागीका क्रममा सिलिण्डर बिस्फोट हुँदा जलेर तीन जना घाइते भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!