- संगालोखबर सम्वाददाता

विराटनगरबाट ठूलो परिमाणमा सुन, चाँदी र नगदसहित तीन जना पक्राउ परेका छन् । ५१ तोला सुन, ४९२ तोला चाँदी र ७ लाख ९५ हजार भारतीय रुपैयाँसहित तीन जनालाई विराटनगर–१५ बाट प्रहरीले पक्राउ गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!