- रबिन कटेल

विराटनगरबाट प्रहरीले ठुलो परिमाणमा लागुऔषध र हतियारसहित सात जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–४ कञ्चनबारी स्थित नहरको डिलबाट पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!