- गोमा ढुंगाना/संगालोखबर

विराटनगरको बरगाछी चौकमा कृष्ण प्रसाद कोइरालाको शालिक निर्माण गरिएको छ । ‘पिताजी’ उपनामले चिनिने कोइरालाको शालिक शनिवार एक कार्यक्रमकाबीच अनावरण गरियो । पूर्व राष्ट्रपति डा.रामवरण यादवले पर्दा हटाएर कोइरालाको शालिक अनावरण गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!