- रबिन कटेल/संगालोखबर

विराटनगर महानगर क्षेत्रका सबै पेट्रोल पम्पहरू मंगलबार बिहानदेखि बन्द हुँदा सवारी साधनमा तेल हाल्न नपाएर सर्वसाधारण समस्यामा परेका छन् । होलीमा मादक पदार्थ सेवन गर्नेहरुबाट असुरक्षाको कारण देखाउँदै कुनैपनि पेट्रोल पम्प नखुल्दा एम्बुलेन्ससहित आकस्मिक सेवाका सवारी साधनहरूले पनि तेल हाल्न पाएका छैनन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!