- संगालोखबर सम्वाददाता

कोरोनाविरुद्धको खोपमा मनोमानी गरेको भन्दै विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीविरुद्ध आज युवाहरुले प्रदर्शन गरेका छन् । गएराती कोरोनाविरुद्धको खोप बोकेर नेपाली कांग्रेसका कार्यकर्ताको घर पुगेपछि मेयर पराजुलीविरुद्ध युवाहरुले प्रदर्शन गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!