- संगालोखबर सम्वाददाता

विराटनगरका पत्रकार विक्रम निरौला र उषा सरदार पुरस्कृत हुने भएका छन् । उद्घोष दैनिकका समाचार सम्पादक निरौलालाई सिर्जनशील पत्रकारिता पुरस्कार र मकालु टेलिभिजनकी सम्वाददाता सरदारलाई उदीयमान पत्रकारिता पुरस्कार प्रदान गरिने भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!