पार्टी गठनको करिब २ वर्ष पुग्नै लाग्दा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) यतिबेला ८ औं महाधिवेशनको तयारीमा जुटेको छ । महाधिवेशनका लागि जनयुद्ध दिवसको दिन तय गरिएको छ । १० वर्षे जनयुद्धको महत्वपुर्ण दिन मानिने फागुन १ गते काठमाडौंको टुँडिखेलमा महाधिवेशनको उद्घाटन गर्ने तयारी गरेको माओवादीले जनयुद्धको आधारभूममि मानिने रोल्पाको थवाङमा बन्दसत्र गर्ने भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!