- संगालोखबर सम्वाददाता

विद्रोही समूह तालिबानले अफगानिस्तान कब्जामा लिएको छ । तालिबानहरू आइतबार साँझ राष्ट्रपति कार्यालयमा प्रवेश गरेका छन् । यता, राष्ट्रपति असरफ घानी भने देश छोडेर भागेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!